कर्णाली नदीमा पानीको बहाव बढ्दै : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

टीकापुर (कैलाली), २९ साउन निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ... Read more »

दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ

कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ । आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति भएपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका... Read more »

नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान

काठमाडौँ, २६ साउन (रासस) ः नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान रहेको छ । उहाँको सांस्कृतिक र साहित्यिक यात्रा अविराम छ । प्रश्रितले ‘पचास रुपैयाँको तमसुक’, ‘आमाको काखमा’,... Read more »

सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा कार्यक्रममा सहभागी हुँदै उहाँले सरकारले युवा... Read more »

सामुदायिक विद्यालय : सबै कोठामा आधुनिक प्रविधि

सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्ची । विद्यालय समय बाहेक... Read more »

प्रयोगविहीन भयो दमकको खाद्य परीक्षण प्रयोगशाला

दमक नगरपालिका कार्यालय हाताभित्र करिब डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला हालसम्म सञ्चालनमा आउन सकेको छैन । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले २०७९ फागुनमा स्थापना गरिएको प्रयोगशाला अझैसम्म सञ्चालनमा आउन... Read more »

कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालयको अभाव

कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै पर्याप्त सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ । भीमदत्त नगरपालिका–४ मिनी मार्केटका... Read more »

गङ्गा आरतीका लागि बत्ती तयारी गर्दै भक्तजन

गङ्गा आरतीका लागि बत्ती तयारी गर्दै भक्तजन । घोराही उपमहानगरपालिका–५ मा रहेको पाण्डवेस्वर धारापानी धाममा श्रावणी बोलबम पुरुषोत्तम शृङ्गारिक गङ्गा आरती सञ्चालन हुँदै आइरहेको छ । तस्बिर : रञ्जिता अधिकारी/रासस Read more »

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको पृथ्वीराजमार्ग

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको पृथ्वीराजमार्ग र म्याग्दे गाउँपालिका–२ स्थित जामुने बजार । साथै आसपास देखिएको धान फाँट र हरियाली डाँडा । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

नवलपरासी मा रहेको भृकुटी कागज कारखाना

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा खण्डहर अवस्थामा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेड । चीन सरकारले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको यो कारखाना विसं २०४९ सालमा निजीकरण गरिएपछि २०६९ सालबाट पूर्णरुपमा... Read more »