चितवन, ५ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा ऋँज् पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा... Read more »
बेनी, ५ भदौ : म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले... Read more »
भरतपुर (चितवन), ५ भदौ : नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।... Read more »
गण्डकी, ५ भदौ : गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था... Read more »
तुलसीपुर (दाङ), ५ भदौ : पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले... Read more »
म्याग्दी, ५ भदौ : म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ । नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं... Read more »
गलकोट (बागलुङ), ५ भदौ : बागलुङ बसपार्क निर्माण र जग्गा व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई दिएको जग्गा स्थानीयले २३ वर्षपछि फिर्ता पाउने भएका छन् । बागलुङ–४ दाबगरामा रहेको ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई... Read more »
चितवन, ५ भदौ : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण... Read more »
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको । याक पालन हिमाली क्षेत्रका समुदायको मुख्य पेशा हो । तस्बिर : दिलकुमार लिम्बू/रासस Read more »
(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१८ बसेनीमा सिँचाइको सुविधा नभएपछि आकासे पानीलाई जम्मा गरि आवश्यकता अनुसार सिँचाइमा प्रयोग गर्न निर्माण गरिएको पोखरी । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस Read more »