तुलसीपुर (दाङ), ५ भदौ : पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले... Read more »
म्याग्दी, ५ भदौ : म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ । नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं... Read more »
गलकोट (बागलुङ), ५ भदौ : बागलुङ बसपार्क निर्माण र जग्गा व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई दिएको जग्गा स्थानीयले २३ वर्षपछि फिर्ता पाउने भएका छन् । बागलुङ–४ दाबगरामा रहेको ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई... Read more »
चितवन, ५ भदौ : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण... Read more »
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको । याक पालन हिमाली क्षेत्रका समुदायको मुख्य पेशा हो । तस्बिर : दिलकुमार लिम्बू/रासस Read more »
(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१८ बसेनीमा सिँचाइको सुविधा नभएपछि आकासे पानीलाई जम्मा गरि आवश्यकता अनुसार सिँचाइमा प्रयोग गर्न निर्माण गरिएको पोखरी । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस Read more »
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरमा हिलाम्य सडक । मुग्लिन पोखरा सडक विस्तारका कारण यो खण्ड पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । तस्बिर : कृष्ण... Read more »
घोराही उपमहानगरपालिका– १३ डुम्बरगाउँका स्थानीय महिला तुरुन्तपुरस्थित खेतमा फूलेको कमलको फूल टिप्दै । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »
म्याग्दीको दरबाङ बजारबाट खाद्यान्नलगायत सामान खच्चडमा बोकाएर धवलागिरि गाउँपालिकाको मराङतर्फ लगिँदै । घोरेटोबाटो मासिएपछि खच्चडलाई सडक मार्गबाटै हिडाउने गरिएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस Read more »
हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के डोजरको सहायताले निकालिँदै । बर्खायाममा मस्र्याङ्दी नदी र दूधखोलाको पानीको सतह बढेपछि फड्के बगाउने भयले निकाल्न लागिएको हो । नदीमा पानीको... Read more »