तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक... Read more »

चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा

काठमाडौँ, ६ भदौ : आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ । नेपालसँगै उक्त समूहमा हङ्कङ चाइना र... Read more »

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती

काठमाडौँ, ६ भदौ : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो ।... Read more »

नेपालमा हाल भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ, ६ भदौ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान... Read more »

भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला

भादगाउँ (भक्तपुर), ६ भदौ : भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ । डोलेश्वरलाई केदारनाथको शिर भाग... Read more »

कार्यान्वयनमा आएन ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’

काठमाडौँ, ६ भदौ : ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वन हुनसकेको छैन । स्वास्थ्योपचारमा प्रत्यक्षरूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्रीको गुणस्तर र मूल्यको... Read more »

तनहुँमा धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले जिल्लामा वर्षेनी धान उत्पादन घट्दै

दमौली (तनहुँ), ५ भदौ : धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले जिल्लामा वर्षेनी धान उत्पादन घट्दै गएको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि... Read more »

बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्र्यएपछि हीराकुमारी मल्लको दुःखका दिन

अन्नपूर्ण (कास्की), ५ भदौ ः बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्र्यएपछि स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लको दुःखका दिन सुरु भयो । विसं २०५७ मा विवाह बन्धनमा गाँसिनुभएकी उहाँको एक छोरा र... Read more »

मुगु जिल्लाजोड्ने सडकको अल्कासाँघु खोलामा काठको लाप्का तर्दै

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका– १ गमगढी–नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का तर्दै स्थानीय बासिन्दा । खालामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ्ग गाँउपालिका– १६ र छायाँनाथ रारा... Read more »

पहिरो पन्छाउन मङ्गलबार बिहानैदेखि चारवटा डोजर प्रयोग गरिएको

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका– ६ नाम्सी पुल नजिकै सोमबार साँझ ८ बजे खसेको पहिरो पन्छाइँदै । पहिरो पन्छाउन मङ्गलबार बिहानैदेखि चारवटा डोजर प्रयोग गरिएको छ । तस्बिरः कृष्ण आचार्य/रासस   Read more »