धनकुटा, ७ भदौ : मर्मतसम्हारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र... Read more »
काठमाडौँ, ६ भदौँ : अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेकोे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका... Read more »
भक्तपुर नगरपालिका–१ पुखु(गुह्य पोखरी)मा वाटर बाइकबाट पुखु परिक्रमा गरी रमाउँदै स्थानीय । बाइकमा एक जना बराबर १५ मिनेटको २०० शुल्क लाग्छ । तस्बिरः लक्ष्मी गारु/रासस Read more »
रौतहटको दुर्गाभगवती गाउँपालिका -३, मत्सरिमा बागमती नदीको कटान रोक्न स्थानीयसंगको सहकार्यमा तटबन्ध निर्माण गर्दै नेपाली सेना । तस्बिर : सौजन्य नेपाली सेना /रासस Read more »
ताप्लेजुङमा भदौ १४ देखि २१ गते सम्म संञ्चालन हुन लागेको “ताप्लेजुङ गोल्डकप” फुटबल प्रतियोगिता हेर्न आउने दर्शकहरुका लागि खेल मैदान वरपर अस्थाई प्याराफिट निर्माण गर्दै मजदुर । तस्बिरः दिलकुमार लिम्बू/रासस Read more »
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ । परम्परागत ढुङ्गेघरका कारण हिलको एकीकृत बस्ती मनै लोभ्याउने खालको छ । तस्बिर ; खेमराज गौतम/रास Read more »
काठमाडौँ, ६ भदौ : सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उहाँमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार... Read more »
गण्डकी, ६ भदौ : पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास समितिको सक्रियतामा... Read more »
बैतडी, ६ भदौ : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु... Read more »
तनहुँ, ६ भदौः शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा... Read more »