जाजरकोटको नलगाड नगरपालिका–८ जिकुवास्थित पञ्च भयार माविको विद्यालय भवन भूकम्पले भत्किएपछि पठनपाठन सुरु गर्न टेन्ट निर्माण गरिँदै । Read more »
वीरगन्जको रानीघाटस्थित छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजन । व्रतालुले उदाउँदो सूर्यलई अर्घ्य अर्पण गरेसँगै चार दिनदेखि मनाउँदै आएको छठ पर्व विधिवत् रुपमा सम्पन्न भएको छ । Read more »
खोटाङ जिल्लाको पाथेका भन्ने ठाउँमा वि.सं. १९७३ मा जन्मनु भएका श्री लक्ष्मीप्रसाद गिरी हाल १०८ वर्षको हुनु भएको छ । खोटाङको सदरमुकाम दिक्तेल रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १०,... Read more »
चितवनको भरतपुर महानगरपालिका–२० भीमनगरमा मेसिन लगाउनका लागि खेतमा मुठा बनाएर राखिएको धान । चाडपर्वमा पनि यहाँका किसानलाई धान भित्राउने चटारो छ । Read more »
सङ्खुवासभाको सदरमुकाम खांदबारीस्थित देवकोटाचोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा लोक नृत्य प्रस्तुत गर्दै कलाकार । मकालु साहित्यिक समाज सङ्खुवासभाले हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउँदै आएको... Read more »
भूकम्प पीडितलाई दिन भेरी नगरपालिका –३ मा राखिएका सामग्री । Read more »
काठमाडौँ: नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।... Read more »
काठमाडौँ : सङ्घीय संसद् सुनुवाइ समितिले प्रस्तावित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित राजदूत पौडलको सुनुवाइ... Read more »
काठमाडौँ, १४ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका लागि एक... Read more »
नेपालगञ्ज: नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ । उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा रु एक करोड ८० लाख ६८ हजार छ सय... Read more »