हरिबोधनी एकादशी पर्वका लागि तनहुँको शुक्लागण्डकीमा माला गाँस्दै महिला

 

हरिबोधनी एकादशी पर्वका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ पुल्चोक हिलेटारस्थित शुक्ला हिलेटार शिवालय मन्दिरमा तोरण तार्नका लागि फूलको माला गाँस्दै महिला । मङ्सिर ७ गते एकादशी पर्वका अवसरमा विभिन्न ठाउँबाट आएका भक्तजनले यहाँ तोरण तार्ने गर्छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *