सुशील केडीया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि लिटिल एन्जल्सलाई

  काठमाडौं, ७ असोज छैठौं सुशील केडीया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ । जावलाखेल स्थित डीएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३-१... Read more »

स्विम सुट राउण्डमा रमाए नेक्स्ट सुपर मोडल नेपाल

  काठमाडौं, ६ असोज सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को अन्तिम प्रतिष्पर्धीहरूले ‘स्विमसुट राउण्ड’अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि... Read more »

जानकारीविनै मेयर, उपमेयरसहित नगरपालिकाको टाेली स्कुल स्कुलमा

  सिन्धुपाल्चोक, ६ असोज सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न चौतारा साँगाचोकगढी नगरपालिकामा शिक्षा शाखाका कर्मचारीसहित जनप्रतिनिधि स्कुल-स्कुलमा पुग्न थालेका छन् । बुधबार वडा नम्बर १ मा रहेको रक्त कालिका निम्न माध्यमिक विद्यालयमा... Read more »

अब्दुल्लाहले बाहिर राखेका खेलाडीलाई हुमागाईंले गराए कमब्याक 

  काठमाडौं, ६ असोज बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ । नेपाली टिममा परेका... Read more »

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला 

  खोटाङ, ६ असोज खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।  बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई लक्षित... Read more »

काठमाडौं आएका डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

  काठमाडौं, ५ असोज चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था... Read more »

सेती अस्पतालमा उपचारमा सास्ति पाएको गुनासो पछि स्वास्थ्यवस्था बुझ्न बिरामीको घरमै पुगे सदस्य भट्ट

  धनगढी, ५ असोज सेती प्रदेशीक अस्पताल धनगढीका व्यवस्थापन समिति सदस्य दिल्लाराज भट्टले एक मिर्गौला पीडितको घरमै पुगेर भेटेका छन् । केही दिन पहिले डाइलायसिस सेवाका लागि अस्पताल आएका बिरामीले अस्पतालमा उपचारको... Read more »

आमिरकै भाइलाई मन परेन ‘लाल सिंह चढ्ढा’

  मुम्बई, ५ असोज बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्स अफिसमा पूर्ण रूपमा असफल भइसकेको छ । हालैमात्र आमिरका भाई फैजलले यो फिल्म हेरेका थिए । उनले कमजोर फिल्मको... Read more »

जागिर खाने हाेइन स्वराेजगार बनाउने शिक्षामा जाेड दिऔँ : मन्त्री राई

  उदयपुर, ५ असोज प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् । उदयपुरमा आयाेजित कार्यक्रममा उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताकाे आधारमा शिक्षा... Read more »

आँखा र कानको विशेषज्ञ उपचार अब नलगाडमै

  सुर्खेत, ५ असाेज । जाजरकोटकोे नलगाड नगरपालिकामै अब आँखा र कानको विशेषज्ञ उपचार सेवा पाइने भएकाे छ । नगरपालिकाले बुधबार  औपचारिक कार्यक्रम आयाेजना गरी आँखा र कानसम्बन्धी राेगहरूकाे उपचार सेवा सुरु गरेकाे... Read more »