‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि म मख्ख परेँ’

  भक्तपुर । पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्यले अभिनेत्री मनिषा कोइरालाले आफूलाई उनको फोटो खिच्न दिने स्वीकृति दिएपछि खुशी भएको अनुभब सुनाएका छन् । पहिलापहिला सेलिब्रेटिको फोटो खिच्न पनि अनुमति लिनुपर्ने अनुभव... Read more »

थाहा पाउनुहोस् आजको राशिफल : मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) धनलाभ र नयाँ सुखद खबरले हर्ष छाउने छ ।

  काठमाडौं, ९ असोज आजको पात्रो : ९ असोज २०७९, आइतबार । तद्नुसार सेप्टेम्बर महिनाको २५ तारिक २०२२ । आश्विनकृष्णपक्ष अमावस्या अर्थात् औशी, आजको दिन सोह्र श्राद्धको अन्तिमदिन पितृ विसर्जन गर्ने दिन हो... Read more »

विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति

  काठमाडौं, ८ असोज विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको धनगढीमा अनशन... Read more »

दशैं आइसक्यो तर मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल

  मुगु, ८ असोज मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन... Read more »

थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

  काठमाडौं, ८ असोज । पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो... Read more »

असफलताकाे बाटाेमा विद्यालय भौतिक पूर्वाधार कार्यक्रम 

  सुर्खेत, ८ असाेज । तीन वर्षअघि सुरु भएकाे विद्यालय पूर्वाधार निर्माण कार्यक्रम कर्णलीमा प्रभावकारी बन्न सकेको छैन । ‘एक स्थानीय तह, एक सामुदायिक विद्यालय पूर्वाधार विकास कार्यक्रम’अन्तर्गत विद्यालय छनोट र बजेट... Read more »

दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण

  काठमाडौं, ८ असोज साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ । शिखा बुक्स पब्लिकेसनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय... Read more »

सर्लाहीको ईश्वरपुरमा प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने

    सर्लाही, ८ असोज सर्लाहीको ईश्वरपुरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा यही असोज १३ गतेदेखि १५ गतेसम्म प्रथम मधेश प्रदेश... Read more »

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: खोटाङले जित्यो ११ स्वर्ण 

  खोटाङ, ८ असोज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत  प्रदेशस्तरीय  प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो... Read more »

आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन

  हुम्ला, ८ असोज  कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ । कर्णाली प्रर्देश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा... Read more »