
काठमाडौं, २१ असोज इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे... Read more »

आजको पात्रो २१ असोज २०७९, शुक्रबार । अक्टोबर महिनाको ७ तारिक २०२२ । आश्विन शुक्ल द्धादशी तिथि, बालव करण, शतभिषा नक्षत्र, गण्ड योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज विहान... Read more »

हेटौडा, २० असोज अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।... Read more »

काठमाडौं, २० असोज कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा... Read more »

२० असोज, महोत्तरी “आयल लखपाँचे, लागल सब पावनि नाचे ।” मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिवेला दशैको रौनक छ । मधेशमा भनिने... Read more »

आजको पात्रो २० असोज २०७९, विहीबार । तद्नुसार अक्टोबर महिनाको ६ तारिक २०२२ । आश्श्वि शुक्ल एकादशी, विष्टि करण, धनिष्ठा नक्षत्र, शुल योग, चन्द्रमा मकर राशिमा रहेको छ । आजको देवता... Read more »

मुम्बई । अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनका अनुसार फिल्मका लागि उनले निकै मेहनत गरेका छन्... Read more »

काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्बसाधारणलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि... Read more »

काठमाडौं, असोज १९ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज विजया दशमीको उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको छ । वडा दशैँको आज मुख्य दिन हो ।... Read more »

काठमाडौं, १८ असोज वर्षमा एक दिन मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरआज खुला रहेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमात्र भक्तजनका लागि मन्दिर खुला गरिन्छ ।... Read more »