नेपाली चेस टोली बंगलादेश प्रस्थान

  काठमाडौं, २५ असोज शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ । १२ देखि २१ अक्टोबरसम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट... Read more »

डेंगु बिरामीको संख्या ३४ हजारको नकिज 

  काठमाडौं, २६ असोज नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ ।  २०७९ साउन १... Read more »

आजको राशिफल : मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन कामको प्रतिफल प्राप्त हुनेछ ।

  आजको पात्रो  २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२ तारिक २०२२ । कार्तिककृष्णपक्ष तृतीया,बणिज करण, भरणी नक्षत्र, वज्र योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः०२ मा हुनेछ... Read more »

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

  काठमाडौं, २५ असोज । १८ दिनदेखि उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारी अनुसार मंगलबार मुटुको... Read more »

आजको राशिफल : सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला ।

  आजको पात्रो : २५ असोज २०७९, मंगलबार । तद्नुसार अक्टोबर महिनाको ११ तारिक २०२२ । कार्तिककृष्णपक्ष द्धितीया, तैतिल करण, अश्विनी नक्षत्र, हर्षण योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान... Read more »

डेंगु संक्रमितकाे संख्या ३३ हजार ९७५, ४४ जनाकाे मृत्यु

  काठमाडौं, २४ असोज डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो। यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै... Read more »

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

  पोखरा, २४ असोज । पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य... Read more »

गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित 

  चितवन, २४ असोज । मोफसलकाे लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारहरुलाई सम्मान गरेको छ । भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई... Read more »

फलफूल तथा तरकारीकाे मूल्य : सबैभन्दा सस्ताे स्कुस, महंगाे कुरिलाे

  काठमाडौ, २४ असोज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार प्रतिकेजी १४ रुपैयाँ ३३ पैसादेखि ८०० रुपैयाँ मूल्यसम्मका तरकारी र फलफूल पाइने जनाएकाे छ ।  स्कुस सबैभन्दा सस्तो र कुरिलो सबैभन्दा... Read more »

आजको राशिफल : कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आजको दिन तपाईको मनमा अनेक सोच आउने छ ।

  आजको पात्रो : २४ असोज २०७९, सोमबार । तद्नुसार अक्टुबर महिनाको १० तारिक २०२२ । कार्तिककृष्ण पक्ष प्रतिपदा, बालव करण, रेवती नक्षत्र, ब्याघात योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज... Read more »