
राजविराज (सप्तरी) ३० मङ्सिर : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेस प्रदेशको मात्र नभई समग्र मुलुककै गौरव भएको बताउनुभएको छ । नेपाल कांग्रेस सप्तरीको राजविराजस्थित... Read more »

सुदूरपश्चिम : एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् । एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने... Read more »

गलेश्वर (म्याग्दी), १९ मङ्सिर : मङ्सिर मुख्यबाली धान ढुकुटीमा भरिने र भराउने महिना हो । दसैँ र तिहारजस्ता ठूला चाड सकिएपछि किसान बाली भित्र्याउन व्यस्त हुने महिना पनि हो यो । केही... Read more »

काठमाडौँ, एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै... Read more »

कास्की, पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मधेसले... Read more »

हरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोकप्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच प्रदर्शनको सातौँ दिन शुक्रबार मध्यराति हिरण्य वधको नृत्य गर्दै कलाकार । यो नाच करिब ३८३... Read more »

धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा अवस्थित गङ्गाजमुना माइको मन्दिर अर्थात थानमा पूजा आराधना गर्दै भक्तजन । ठूलो चट्टानमुनी पहाडको कहाली लाग्दो पहरामा रहेको यो मन्दिरमा एकादशीका अघिल्लो दिन आएर यहाँ बसेका भक्तजनले एकादशीको... Read more »

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा मौलिक पोशाकमा सजिएर पुरख्यौली नाच प्रस्तुत गर्दै कलाकार । पुनहरुको कुल देवता करबाकेलीको अवसान भएको करवाकेली धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । Read more »

काठमाडौँ, ४ मङ्सिर : गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य... Read more »

धनुषाको विदेह नगरपालिका–८ बफैको साहेवजी पोखरीमा सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन । Read more »