करबाकेलीमा मौलिक पोशाकमा सजिएर पुरख्यौली नाच प्रस्तुत गर्दै कलाकार

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा मौलिक पोशाकमा सजिएर पुरख्यौली नाच प्रस्तुत गर्दै कलाकार । पुनहरुको कुल देवता करबाकेलीको अवसान भएको करवाकेली धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । Read more »

कोरिया सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, ४ मङ्सिर : गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य... Read more »

धनुषाको साहेवजी पोखरीमा सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

  धनुषाको विदेह नगरपालिका–८ बफैको साहेवजी पोखरीमा सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन । Read more »

जीउँदो ईतिहास खोटाङका १०८ वर्षीय लक्ष्मीप्रसाद गिरीसँग काठमाडौंमा भेट्दा

केही महिना अघि खोटाङ ऐंसेलुखर्क रिप्दुङका अमृत पुरीले १ सय ८ वर्षीय लक्ष्मीप्रसाद गिरीको बारेमा एउटा भेटमा कुरा गर्नु भएको थियो । सयवर्षभन्दा बढी उमेरका उनलाई भेट्ने मेरो चाहना जाग्यो । आफ्नै... Read more »

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका गर्न दर्शनार्थी

  वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थी । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन मङ्गलबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ । Read more »

तनहुँको दमौलीको मुख्य चोकमा सयपत्री फुल, फलफूल र रङ्गिन टीकाको व्यापार

  तनहुँको सदरमुकाम दमौलीको मुख्य चोकमा सयपत्री फुल, फलफूल र रङ्गिन टीकाको व्यापार । सयपत्री फूलको माला रु. ५० देखि एक सयसम्ममा बिक्री गरिएको व्यापारी बताउँछन् । Read more »

देउसी भैली गीतमा नृत्य प्रस्तुत गर्दै राना थारु समुदायका युवती

कञ्चनपुरको झलारी बजारमा तिहारका अवसरमा देउसी भैली गीतमा नाच्दै गरेका राना थारु समुदायका युवती । देउसी भैलीको शहर बजार र गाउँघरमा रौनकता छाएको छ । Read more »

भक्तपुरको पोटरी स्क्वायर परिसरमा आन्तरिक पर्यटकलाई माटाका पाला बनाउन सिकाइँदै

  भक्तपुरको पोटरीस्क्वायर परिसरमा आन्तरिक पर्यटकलाई माटाका पाला बनाउन सिकाइँदै । Read more »

एकै दिन थपिए तनहुँमा एक सय बयासी डेङ्गु सङ्क्रमित

तनहुँ : तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै एक सय ८२ जना... Read more »

बन्दीपुरमा बृहत् स्वास्थ्य शिविर, आठ सय बढीले लिए सेवा

तनहुँ:  विकोस क्लिनिक फाउण्डेशन अमेरिका र बन्दीपुर अस्पतालको संयुक्त आयोजनामा बन्दीपुरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । यही कात्तिक १६ गतेसम्म सञ्चालन हुने पाँच दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा आजसम्म आठ सय... Read more »