
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै... Read more »

भारतीय पक्षद्वारा नेपाली अतिक्रमित भूमि संरक्षणका लागि लामो समयदेखि सङ्घर्षरत सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारको सबै जिम्मा सरकारले लिनुपर्ने माग गरिएको छ । भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)... Read more »

पोखरामा सञ्चालन भएको १२औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि काठमाडौँको ठमेल–११ ले जितेको छ । पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही माघ ३ गतेदेखि सञ्चालन भएको... Read more »

नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई नातिकाजी स्मृति समाजले नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा एक समारोहको आयोजना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान... Read more »

रामकृष्ण आचार्य स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘आचार्य स्मृति पत्रकारिता’ पुरस्कार यसवर्ष राससका रसुवा जिल्ला समाचारदाता ज्ञानेन्द्र न्यौपानेलाई अर्पण गरिएको छ । रसुवा जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥यावापत उहाँलाई रु ११ हजार एक... Read more »

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सोनम ल्होछारले नेपाली जनतामा बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने बताउनुभएको छ । ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जातीय तथा धार्मिक–सांस्कृतिक विविधता... Read more »

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित... Read more »

उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३औँ पटक रक्तदान गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको... Read more »

रामेछापको मन्थलीमा जारी बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई पहिलो र दोस्रो र... Read more »

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा सन्दुक रुइतले प्रधानमन्त्री दाहालसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि... Read more »