कोभिडको सब–भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २४ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ... Read more »

अन्तर्राष्ट्रिय महोत्सवपछि नेपालमा चलचित्र प्रदर्शनको तयारी

काठमाडौँ, १९ पुस : विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समावेश गराइएका चलचित्र नेपालमा प्रदर्शनको तयारी गरिएको छ । फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘द रेड सुटकेस’ आगामी चैत ३० गते तथा नवीन... Read more »

भक्तपुरमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता

भक्तपुर, १६ पुस : नेपाल भारोत्तोलन सङ्घले यही पुस २४ गतेदेखि २६ गतेसम्म मध्यपुरथिमिमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना गर्ने भएको छ । सङ्घले आज भक्तपुरमा आयोजना गरेको... Read more »

इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा निकालिएको झाँकी

  इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा शनिबार निकालिएको झाँकी । Read more »

अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दुमा सेञ्चुरी ल्होसार मेला

गण्डकी, १३ पुुस : अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औँ सेञ्चुरी ल्होसार मेला २०८० आजदेखि सुरू भएको छ । परम्परागत ल्होसार संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ... Read more »

एकीकृत घुम्ती शिविरबाट चार सयबढी लाभान्वित भएका छन् 

खोटाङ, १० पुस: दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको... Read more »

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा आयोजित च्याब्रुङ नाच

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ तथा सो सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नेपाल नेत्रज्योति सङ्घ र उक्त सस्थाद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार... Read more »

बैतडी देहीमाडौंमा सुरू भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको मार्चपास

  बैतडीको दशरथचन्द नगरपालिका -२ देहीमाडौंमा आजदेखि सुरू भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको मार्चपासमा सहभागीहरू। Read more »

गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि चोलन्ती र मझौलेवासी दङ्ग

भोजपुर, ३ पुस : वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि... Read more »

पाथीभरा मन्दिरमा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

ताप्लेजुङ, २ पुस : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल... Read more »