बागमती प्रदेश सरकारको गौरवको योजना अन्तर्गतको चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थित टुडिखेलमा निर्माणाधीन ‘मिनी रङ्गशाला’ । रङ्गशाला निर्माणको आधा काम नसकिँदै ठेकेदारको लापरवाहीका कारण हाल निर्माण कार्य रोकिएको छ । तस्बिर :... Read more »
दाङको घोराहीमा सञ्चालित ढकिया बुनाई तालिममा आइतबार ढकिया बुन्न सिक्दै घोराही उपमहानगरपालिकाका स्थानीय महिला । घोराही उपमहानगरपालिकाको आयोजनामा भएको एक महीने तालिममा २० जना महिलाहरु सहभागी छन् । तस्बिर : कुलदीप... Read more »
दैलेखको भैरवी गाउँपालिका–१ दारेघाटमा बसाइँ सरेका लोपोन्मुख फिरन्ते राउटे समुदाय बस्तीमा छाप्रो बनाउँदै । तस्बिर : सुरेश आचार्य/रासस Read more »
काठमाडौँको भद्रकालीस्थित नेपाल टेलिकमको अघिल्तिरको सडकमा शुक्रबार बिहान अभ्यास गर्दै खेलाडी । उपत्यकामा ठाउँ अभावका कारण सडकमै अभ्यास गर्न खेलाडी बाध्य छन् । तस्बिरः हरिराम भेटुवाल/रासस Read more »
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा आकृति बनाइँदै । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन ढुङ्गामा विभिन्न आकृति खोप्ने कामको सुरुआत गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान । जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समिति(रासस)द्वारा बिहीबार आयोजित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस Read more »
गण्डकी, १० जेठ (रासस) : वनपाखा चहारेर ऐँसेलु टिप्छन् । मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन् । त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन् । ऐँसेलु टकार्दै गाडीको झ्यालतिर हात लम्काउँछन् ।... Read more »
अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय... Read more »
नेपालगञ्ज–९ बाँकेगाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रमा जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य फरक क्षमता भएका विद्यार्थी । तस्बिरः भेषराज बस्नेत/रासस Read more »