
चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः कृष्ण आचार्य/रासस Read more »

म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले शुक्रबार आयोजना गरेको शैक्षिक महोत्सवमा विद्यार्थीले राखेको प्रर्दशनी अवलोकन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडा । तस्बिरः सन्तोष गौतम/रासस Read more »

दाङको घोराहीमा शुक्रबार आयोजित ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा’ सहभागी हुँदै विद्यार्थीहरु । तस्बिर: रञ्जिता अधिकारी/रासस Read more »

शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र शिक्षामा व्यापारिकरण... Read more »

सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा... Read more »

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री राम कार्की बुधबार राष्ट्रिय समाचार समिति (रासस)मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर अभिरुचिपूर्वक अवलोकन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »

पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङका स्थानीय महिला राडी, बख्खु, कपडा बुन्दै । भुकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिलाहरु भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खुजस्ता सामाग्री बुन्नमा व्यस्त हुन्थे । तस्बिर... Read more »

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गणतन्त्र दिवस-२०८०को उपलक्ष्यमा मङ्गलबार आयोजित गणतन्त्र दिवस सांस्कृतिक साँझमा सहभागी हुनुहँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »

कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी... Read more »

सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)... Read more »