उपचारका क्रममा वीर अस्पतालमा निधन उहाँका भाइ छविलाल भट्टले जानकारी

काठमाडौँ, ५ असोज : पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उहाँका भाइ छविलाल भट्टले जानकारी दिनुभयो... Read more »

अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत

झापा, ५ असोज : हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन... Read more »

प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत

लुम्बिनी, ५ असोज : कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गर्नुभएको थियो । शम्शेर दल... Read more »

प्रधानन्यायाधीश र प्रधानसेनापतिद्वारा प्राड विवाक जर्नल–२०८० विमोचन

काठमाडौँ, ४ असोज : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रधानसेनापति प्रभुराम शर्माले प्राड विवाक जर्नलको संयुक्तरूपमा विमोचन गर्नुभएको छ । सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित... Read more »

सर्वोत्कृष्ट चलचित्र घोषणा गरिनुपर्छ : निर्देशक राउत

काठमाडौँ, ४ असोज : चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ । चलचित्र निर्देशक दिनेश... Read more »

गाउँघर क्लिनिकमा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण

काभ्रेपलाञ्चोक, ४ असोज ः काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क... Read more »

समयमै अस्पताल नपु¥याउँदा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

राँझा (बाँके), ३ असोज : सर्पदंशबाट गम्भीर बिरामी बर्दिया बाँसगढी नगरपालिका–३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मङ्गलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो । जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो... Read more »

नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी), ३ असोज :नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा... Read more »

दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण

रामपुर (पाल्पा), १असोजः पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा... Read more »

अपाङ्गता भएका बालबालिकाको सहयोगका लागि साङ्गीतिक कार्यक्रम

काठमाडौ, १ असोज : नेपाली सेना, सैनिक श्रीमती सङ्घले अपाङ्गता भएका बालबालिका सहयोगार्थ सैनिक मुख्यालय जङ्गी अड्डास्थित सभामण्डपमा यही असोज ५ गते वरदान सुर सन्ध्या साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । नेपालका ख्यातिप्राप्त... Read more »