मकवानपुरमा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका

मकवानपुर, ८ असोज : मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल... Read more »

सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र

बलेवा (बागलुङ), ८ असोज ः सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र छ । झाडीले घेरिएकोले भवन जीर्ण बन्न लागिसक्यो तर प्रयोग हुने कहिले भन्ने यकिन छैन । काठेखोला... Read more »

आयोडिन नूनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण

सुदूरपश्चिम, ७ असोज ः आयोडिनयुक्त नून उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ । यो नूनको उपभोग गर्ने जनसङ्ख्या बढेसँगै पहिलेको जस्तो सुस्त मनस्थिति,... Read more »

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल

सुर्खेतको सिम्ता गाउँपालिका–९ खानीखोलास्थित स्वास्थ्य प्रयोगशाला (ल्याब) को उद्घाटन कार्यक्रममा आफ्नो भनाइ राख्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल । तस्विरः सुरेश आचार्य/रासस Read more »

उपचारका क्रममा वीर अस्पतालमा निधन उहाँका भाइ छविलाल भट्टले जानकारी

काठमाडौँ, ५ असोज : पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उहाँका भाइ छविलाल भट्टले जानकारी दिनुभयो... Read more »

अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत

झापा, ५ असोज : हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन... Read more »

प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत

लुम्बिनी, ५ असोज : कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गर्नुभएको थियो । शम्शेर दल... Read more »

प्रधानन्यायाधीश र प्रधानसेनापतिद्वारा प्राड विवाक जर्नल–२०८० विमोचन

काठमाडौँ, ४ असोज : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रधानसेनापति प्रभुराम शर्माले प्राड विवाक जर्नलको संयुक्तरूपमा विमोचन गर्नुभएको छ । सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित... Read more »

सर्वोत्कृष्ट चलचित्र घोषणा गरिनुपर्छ : निर्देशक राउत

काठमाडौँ, ४ असोज : चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ । चलचित्र निर्देशक दिनेश... Read more »

गाउँघर क्लिनिकमा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण

काभ्रेपलाञ्चोक, ४ असोज ः काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क... Read more »