
बङ्गलादेश सरकारले दक्षिण एसियाली मुलुकमा अत्यधिक खपत हुने आलुको मूल्य वृद्धिलाई नियन्त्रण गर्न आलु आयात गर्न अनुमति दिने निर्णय गरेको छ । वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आलुको अत्यधिक माग र... Read more »

हात रातो रङले ढाकेका प्रदर्शनकारीहरूले अमेरिकी सैन्य सहायतासम्बन्धी कंग्रेसको सुनुवाइमा मङ्गलबार पटक–पटक अवरोध पु¥याएका छन् । यसअघि, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले इजरायल, युक्रेन र अन्य सुरक्षा खर्चका लागि... Read more »

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको... Read more »

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच “पाँच आवश्यक” कुराको विकासमा जोड दिनुभएको छ । बिहीबारदेखि शुक्रबारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा उहाँले सो कुरामा जोड दिनुभएको हो । सो अवसरमा उहाँले दुई पक्षले... Read more »

‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै सुरु हुने बताउनुभएको... Read more »

पाकिस्तानले अनुमानित १७ लाख अफगानीसहित अवैधरूपमा देशमा रहेका आप्रवासीहरूका लागि निर्वासन केन्द्र स्थापना गरिरहेको छ । “आगामी बुधबारदेखि अनुमतिबिना देशमा बसोबास गरेका जो कोहीलाई पक्राउ गरी कुनै एक केन्द्रमा पठाइने छ”, अधिकारीहरूले... Read more »

ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ । चीनले स्वशासित... Read more »

युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को... Read more »

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देीखका हिंसामा उनीहरू मारिएको बताइएको छ ।“हामी स्तब्ध छौं , शोकमा छौां ।... Read more »

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । गत वर्ष सत्ताबाट हटाइएपछि... Read more »