इरानद्वारा विरोधप्रदर्शनका क्रममा पक्राउ परेका एक जना पत्रकारलाई आज रिहा 

धार्मिक प्रहरीको हिरासतमा मासा अमिनी मारिएकी भन्दै महिनौदेखि देशका विभिन्न भागमा जारी विरोधप्रदर्शनका क्रममा पक्राउ परेका एक जना पत्रकारलाई आज रिहा गरिएको छ । महिलाका निम्ति सरकारले निर्धारण गरेको पोशाक अनुशासन पालना... Read more »

टर्कीए भूकम्पः एक्काइस हजार जनाको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील... Read more »

युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा

  युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेलाइतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको... Read more »

युक्रेनका लागि अर्को हप्ता निर्णायक हुने ईयू नेताको भनाइ

युक्रेनका लागि आगामी हप्ताहरू निर्णायक हुने भन्दै विश्व समुदायबाट युक्रेनको पक्षमा समर्थन जुटाउन यूरोपेली अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीसँग बताउनुभएको छ । युरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले युरोपेली नेताहरूसँग राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको... Read more »

एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको अनुसन्धानकर्ताको भनाइ

  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१४ मा मलेसियाली एयरलाइन्सको विमान एमएच–१७ लाई खसालेको क्षेप्यास्त्रको आपूर्तिलाई व्यक्तिगत रूपमा स्वीकृति दिएको ‘बलियो सङ्केत’ मिलेको अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले बुधबार बताएका छन् । तर अनुसन्धानकर्ताहरूले पुटिनलाई... Read more »

युद्ध अभ्यास विस्तार गर्न उत्तर कोरियाली नेता किमको निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता... Read more »

आतङ्कवादीविरुद्ध पाकिस्तानी सैनिक कारबाहीमा बाह्र जना आतङ्कवादी मारिए

आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन् । गए राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन् । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग... Read more »

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा मङ्गलबार गरेका हुन् ।... Read more »

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी

टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप... Read more »

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा विश्व युद्धतर्फ अघि बढिरहेको आशङ्का व्यक्त

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व “बृहत्तर युद्ध” तर्फ गइरहेको डर देखिएको बताउँनु भएको छ । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ जसको... Read more »