उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनका विदेशमन्त्रीको जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बताएको छ । बैठकले चीनको गम्भीर अडान र... Read more »
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो ।... Read more »
उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी सेभनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको निन्दा गर्दै त्यसलाई अस्वीकार्य भनेको छ । क्यानडा,... Read more »
विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहको नेतृत्व गरेका फिलिपिन्सका एक दम्पतीको केही महिनाअघि हत्या भएको कम्युनिस्ट विद्रोही र सुरक्षा अधिकारीहरूले बिहीबार बताएका छन् । कम्युनिस्ट विद्रोही नेता बेनिटो टियाम्जोन र उहाँकी... Read more »
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनुहुनेछ । मन्त्रालयका प्रवक्ता वाङ... Read more »
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका छन् ।... Read more »
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले नयाँ युगको प्रवर्द्धनका लागि चिनियाँ विशेषतासहितको समाजवादको विचारको अध्ययन र कार्यान्वयनको शिक्षा अभियानलाई अघि बढाउन ठोस प्रयास गर्न आग्रह गर्नुभएको छ। यस... Read more »
जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरु गर्ने जनाएको छ । देशमा अधिक विदेशी प्रतिभाहरू आकर्षित गर्ने उद्देश्यले... Read more »
जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकको बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा जर्मनीले ताइवानमा हालै भएको सैन्य अभ्यासबाट चीनले तनाव बढाएको आरोप लगाएको छ । “चेतावनीका लागिे सैन्य हावभाव जस्ता उपायले अनपेक्षित सैन्य भिडन्तको जोखिम बढाएको... Read more »
अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको पाकिस्तानलाई तत्काल वित्तीय समस्याबाट पार लगाउने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले इस्लामावादलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका छन्... Read more »