भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक बर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत कार्य जारी... Read more »
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार अमेरिकालाई इरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याका बारेमा ‘जानकारी नभएको र यसमा संलग्न नभएको’ बताउनुभएको छ । “यसको के अर्थ हो म तपाईंलाई बताउन सक्तिन, म... Read more »
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा १०० दिनभन्दा कम समय बाँकी रहँदा उम्मेदवार डोनाल्ड ट्रम्प आफ्नो नयाँ प्रतिद्वन्द्वी कमला ह्यारिसलाई मध्यनजर गर्दै चुनावी रणनीति बदल्न बाध्य हुनुभएको छ । जुलाई २१ मा अमेरिकी राष्ट्रपति जो... Read more »
फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य पाँच देशलाई ब्लकको बजेट नियमहरू उल्लङ्घन गरेकामा शुक्रबार औपचारिक प्रक्रियामा राखिएको छ । यो उनीहरूले सुधारात्मक उपाय नगरेसम्म अभूतपूर्व दण्ड हुनसक्ने कदम हो ।... Read more »
गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवासको गेटमा भएको इजराइली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएका छन् । इजराइली विमानले दर्जनौँ विस्थापित परिवारहरू... Read more »
इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले बुधबार अक्टोबर ७ को आक्रमणपछि गाजा युद्धमा हमासका ६० प्रतिशत लडाकू ‘मारिएका वा घाइते भएका’ बताउनुभएको छ । ग्यालेन्टले द्वन्द्वको पहिलो नौ महिनामा संसद्मा दिनुभएको बयानमा इजराइल हमासलाई... Read more »
पट्टीका विभिन्न क्षेत्रमा इजराइली आक्रमणमा बुधबार कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको स्रोतले जनाएको छ । स्रोतले इजराइली सेनाले रातिदेखि आज बिहानसम्म पट्टीका क्षेत्रहरूमा हवाई र तोपखाना आक्रमणहरू शुरू गरेको बताएको छ ।... Read more »
काठमाडौँ, ६ जेठ : अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । यस वर्षको संस्करण आगामी असार ६ देखि ९ गते (जुन २० देखि २३) सम्म आयोजना हुने भएको हो... Read more »
काठमाडौँ, ६ जेठः सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।... Read more »
संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले बुधबार सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउने प्रक्रिया असहज बन्दै गएको चेतावनी दिएका छन् । “ सुडानको स्थिति निराशाजनक र द्रुतरूपमा बिग्रँदै... Read more »