
युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ ।सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई... Read more »

भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढीको प्रकोप हुँदा एक सय ५० जनाको मृत्यु भएको एक जना सरकारी अधिकारीले बताएका छन् । लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले डेर्ना, जबल... Read more »

उत्तर कोरियाली नेता किम जोङ उन रसियाको भ्रमण गर्ने निश्चित भएको छ । मस्को र प्योङयाङले नेता किमको औपचारिक भ्रमण सोमबार पुष्टि गरेका हुन् । यसअघि दक्षिण कोरियाको योनहाप समाचार समितिले अज्ञात... Read more »

अन्ततः स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । यही भदौ ३ गते अष्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्ग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको... Read more »

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार... Read more »

केन्याका राष्ट्रपति विलियम रुटोले युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा अफ्रिकी सङ्घको प्रवेशले वैश्विक चुनौती सामना गर्न सहज हुने बताउनुभएको छ । साथै उहाँले... Read more »

युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने बिषयमा जी–२० का नेताहरू सहमत भएका छन् । रूसका साथै युक्रेनका केही कट्टर... Read more »

रूसी आक्रमणबारे जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले शनिबार निराशा व्यक्त गरेको छ । युक्रेनले वक्तव्यमा क्षेत्रीय लाभका लागि बल प्रयोगको निन्दा गरिएको छ तर नाम किटाएरै रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त... Read more »

माल्दिभ्सका नेता इब्राहिम मोहम्मद सोलिहले हिन्द महासागरको द्वीपसमूह राष्ट्र (माल्दिभ्स)मा शनिबार सम्पन्न राष्ट्रपतीय निर्वाचनलाई ‘सबैभन्दा स्वतन्त्र र निष्पक्ष’ भएको दावी गर्नुभएको छ । सोलिहले यस निर्वाचनमा आफुलाई अर्को कार्यकालका लागि अनुमोदन गराउन... Read more »

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११... Read more »