चालु खाता १६ अर्ब २६ करोडले घाटामा 

काठमाडौं, ३० भदौ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७... Read more »

सेयर बजारमा आज हरियाली

  काठमाडौं, २९ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब... Read more »

जुम्लामा तेस्रो स्याउ महोत्सव : स्याउको बजारीकरण र ढुवानीमा राज्यले सहुलियत दिनु पर्नेमा जोड 

जुम्ला, २८ भदौ जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव  सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरण लागी  महोत्सवको आयोजना गरिएको हो । त्यस्तै  जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता... Read more »

प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

  काठमाडौं, २८ भदौ । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ । सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस... Read more »

पेट्रोलियम पाइपलाइनले तीन वर्षमा जोगायो पाँच अर्ब

  बारा, २७ भदौ नेपाल भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको तीन वर्ष पुरा भएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट तीन वर्षमा २८ लाख ९७ हजार ५... Read more »

सडक निर्माणमा वेथितीः सडक विभागका २९४ ठेक्का अलपत्र, अर्बौैको लगानी जोखिममा

काठमाडौं, २६ भदौ सडक विभाग र ठेकेदारको लापरवाहीका कारण अर्बैै रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । म्याद गुजे्रेको वर्षौ बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्कलाई... Read more »

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

धनगढी, २६ भदौ मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको... Read more »

नेपाललाई दश वर्षभित्र विकासको शीखरतर्फ लैजान सक्ने प्रचण्डको दाबी

  काठमाडौं, २६ भदौ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् । राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले... Read more »

नेपाल वायूसेवाको उडान अब दोहा विमानस्थलबाट

  दोहा, २६ भदौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा–काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेकाे छ । कतारको नागरिक... Read more »

सहकारीले किसानलाई मल नदिएर व्यापारीलाई बेच्दै गरेकाे भेटियाे

  महोत्तरी, २५ भदौ । किसानले मल नपाइरहेको बेला महोत्तरीको एक डिपोले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेकाे छ। बर्दिबास नगरपालिका-९ को पशुपति जन उपभोक्ता सहकारीले यसरी अनाधिकृत रुपमा मल बेच्ने गरेको खुलेकाे हाे... Read more »