गोरखा: ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा... Read more »
नेपालगञ्ज: नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ । उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा रु एक करोड ८० लाख ६८ हजार छ सय... Read more »
काठमाडौँ: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । समितिको आजको बैठकमा सभापति देउवाले साना, मझौला र... Read more »
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ दोखुका किसानले गरेको किवी खेतीमा फलेको किवी । ताप्लेजुङमा अहिले किवी प्रतिकिलो रु १०० देखि रु २५० सम्ममा खरिद बिक्री भइरहेको छ । Read more »
घोराही उपमहानगरपालिका-३ मा धान भित्र्याउने चटारोमा किसान । Read more »
फुङ्लिङ, ११ कात्तिक : दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसँै तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि... Read more »
चितवनको पर्यटकीय नगरी सौराहाको ड्याम साइडमा पर्यटकले भरिभराउ भएका रेष्टुरेन्ट । दसैँअघि सुनसान रहेका यहाँका होटल रेष्टुरेन्ट दसैँपछि भरिभराउ भएका छन् । Read more »
दाङको लमही नगरपालिका–७ हस्नापुरका किसान बाख्रा चराउन चरन क्षेत्रतर्फ लैजाँदै । यहाँका अधिकांश किसान व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । Read more »
फुङ्लिङ, नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट... Read more »
गण्डकी, गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कूल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास... Read more »