पोखरामा नयाँ सम्मेलन केन्द्र बन्‍ने, १ अर्ब ६१ करोड लाग्‍ने अनुमान

  पोखरा, ४ असोज पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । सिलिंगेमा बनाइने भनिएको सम्मेलन केन्द्रको ठाउँ खोजी र प्रारम्भिक प्रक्रिया सुरु भए पनि प्रगति राम्रो भएको... Read more »

आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

  काठमाडौ, ४ असोज आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार... Read more »

महालक्ष्मी विकास बैंकले माग्याे कर्मचारी

  काठमाडौं ४ असोज महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको... Read more »

नेपाली र कोरियन प्यानलवीच समझदारी

  भक्तपुर । नेपाल इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडवीच सोमबार एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई... Read more »

युवाहरुलाई रोजगारदातासँग सिधा सम्बन्ध स्थापना गर्न अरुणिमामा रोजगार मेला

  काठमाडौं, ३ असोज भर्खरै कलेज पास गरेका बिद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासँग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले बौद्धस्थित अरुणिमा कलेजले सोमबार एक दिने रोजगार मेला आयोजना गर्यो... Read more »

सुनचाँदीको मूल्य घट्यो  

  काठमाडौं, ३ असोज सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको... Read more »

माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो एजीएम

  काठमाडौं, ३ असोज माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित ९ असोजमा नवौं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको १२ भदौमा बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय... Read more »

एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

  काठमाडौं, ३ असोज एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन गरिएको छ । नेप्सेमा बोनस शेयरका लागि एसियन लाइफको सेयरमूल्य समायोजन प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम... Read more »

आशा लघुवित्तको बुधबारदेखि संस्थापक सेयर लिलामीमा आउने 

  काठमाडौं, ३ असोज आशा लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई... Read more »

अनार प्रतिकेजी ३२५ रुपैयाँ, अमला, लौका र पाकेको फर्सी ५५ रुपैयाँ, अम्बा र हाइब्रिड घिउ सिमी ९५ रुपैयाँ

  काठमाडौं, २ असोज कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अदुवा, हरियो फर्सी, मकै बोडी, झिगुनी, ठूलो गोलभेडा  खुर्सानीको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको जनाएको छ । त्यस्तै, अनार प्रतिकेजी... Read more »