काठमाडौँ, ४ मङ्सिर : गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे प¥यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई... Read more »
सुदूरपश्चिम, ४ मङ्सिर : धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको... Read more »
काठमाडौँ, ४ मङ्सिर : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका रु ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा... Read more »
जुम्ला, ४ मङ्सिर : यहाँका महिला पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् । स्थानीय... Read more »
दाङको घोराही उपमहानगरपालिका–१ स्थित पहाडी गाउँ काउले तोरीले खेती ढकमक्क । Read more »
गोरखा नगरपालिका–४ फिनाम स्थित पिपलथोकमा सुन्तला टिप्दै एक किसान । Read more »
भरतपुर महानगरपालिका–२३ जगतपुरमा बारीमा लगाइएको सयपत्री फूल संकलन गरी माला उन्दै स्थानीय महिला । जिल्लामा ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गरी सयपत्री फूल खेती गरिएको छ । Read more »
काठमाडौँ: प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले यस्तो महसुल लगाउन निर्देशन दिने निर्णय गरेको... Read more »
काठमाडौँ : नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । नेपालको विकास आवश्यकता पूर्ति गर्न... Read more »
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): पश्चिम नवलपरासीमा कृषि सामग्री कम्पनीले आजदेखि मल वितरण सुरु गरेको छ । हिउँदे बालीको लागि चाहिने आवश्यक डिएपी मल आजदेखि कम्पनीले पालिकालाई वितरण गर्न थालेको हो । जिल्लाको... Read more »