
पोखराको लेकसाइडमा जारी २५औं संस्करणको सडक महोत्सवमा प्रदर्शनीमा राखिएका परम्परागत सामाग्री । Read more »

घोराही उपमहानगरपालिका-१५ स्थित डिभिजन वन कार्यालय घोराहीको डिभिजन वन नर्सरीमा बिरुवा उत्पादनको तयारी गरिँदै । डिभिजन कार्यालयले १ लाख बिरुवा उत्पादन गर्ने क्षमताको नर्सरीमा हरेक वर्ष बिभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर... Read more »

दमौली, १३ पुस : तनहँुको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन गर्न तयारी थालिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ स्थित तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा... Read more »

इलाम, १० पुस : सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाउनुभयो । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन,... Read more »

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकमा उत्पादित सुन्तला बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै । उमाचोकबाट वार्षिक करोडौ मूल्यका सुन्तला विक्री हुने गर्दछ । Read more »

वालिङ (स्याङ्जा), ५ पुस : भारतीय सेनाबाट फर्कनुभएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आउनुभएको छ । सत्र वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फर्कनुभएका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उहाँले आरनको कामलाई व्यावसायिकरुपमा... Read more »

गलकोट (बागलुङ), ३ पुस : धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नु भएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै... Read more »

मनहरी (मकवानपुर), ३ पुस : अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उहाँले ब्याजदर घट्दो क्रममा... Read more »

काठमाडौँ, २ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन... Read more »

काठमाडौँ, १ पुस : चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार... Read more »