
मेसिनको प्रयोग गरेर धान रोप्न ‘ट्रे’मा धानको बीउ राख्दै झापाका किसान । कृषकलाई कृषि प्रविधिमा आकर्षित गर्न कृषि ज्ञान केन्द्र झापाले जिल्लाका चार पालिकामा मेसिनमार्फत धान रोपाइँ गर्ने तयारी गरिरहेको छ ।... Read more »

नेपालका जलासय सञ्चालन गराउन व्यवसायीले चीनबाट आयात गरी रसुवा मार्ग हुँदै गत शुक्रबार ल्याएको डुङ्गा । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस Read more »

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको... Read more »

बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका-८ स्थित लायकु मञ्चमा यही जेठ २६ र २७ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ । रोजगारीको खोजीमा रहेका जनशक्ति... Read more »

म्याग्दीको रघुगंगा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्के र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। तस्बिर :सन्तोष गौतम / रासस Read more »

चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान... Read more »

जुम्लाकाे तातोपानी गाउँपालिका- ४ का स्थानीय खेतमा मार्सी धानकाे राेपाइँ गर्दै ।तस्बिर : विजय रावत / रासस Read more »

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको विद्युतगृह । हालसम्म आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । तस्बिरः कृष्ण दवाडी / रासस Read more »

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती क्षेत्रमा चैत धान काट्दै किसान । यतिबेला चैतेधान लगाएका किसान धान काट्न व्यस्त छन् । तस्बिरः दयाराम आचार्य / रासस Read more »

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज । यहाँ उत्पादित हाते कागज काठमाण्डौँलगायतका शहरमा निर्यात हुँदै आएको छ। तस्बिरः सन्तोष पुर्कुटी / रासस Read more »