काठमाडौँको चाबहिलस्थित शान्ति गोरेटोमा नयाँ प्रविधि ९हाइड्रोपोनिक विधि०बाट गरिएको तरकारीखेती । एउटा गमला राख्ने जति थोरै ठाउँमा ३२ वटासम्म बिरुवा रोप्न सकिन्छ भने यो विधि अपनाएर तरकारीखेती गर्दा समय र पानीको पनि... Read more »
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ स्थित दुम्री कृषि तथा च्याउ फार्ममा उम्रिदै गरेको च्याउ । यस फार्ममा दैनिक ५० देखि ८० केजी च्याउ उत्पादन हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस Read more »
सर्लाही, २१ भदौ : उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण... Read more »
काठमाडौँ, २१ भदौ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको... Read more »
मलेखु(धादिङ), २१ भदौ : वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ... Read more »
गण्डकी, २० भदौ : गण्डकी प्रदेशमा मुख्य खाद्यान्न बाली मानिएका धान, मकै र गहुँको उत्पादकत्व वृद्धि भएको छ । प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आव २०७८/७९ मा धानमा तीन दशमलव... Read more »
तनहुँ, २० भदौ :जिल्लाको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयमा सिक्दै र पढ्दै अभियान प्रभावकारी बन्दै गएको छ । दिनभरीको पढाइबाट थकित विद्यार्थीलाई तनाबमुक्त बनाउन अन्तिम समयमा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक... Read more »
मन्थली (रामेछाप), २० भदौ : स्थानीय जयराम कार्कीले हरेक दिन लौरो बोकेर बारी कान्लाको डिलमा बाँदर रुँगेर यस वर्षको मकै पकाउनुभयो । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका ८९ वर्षीय कार्की यस अवस्थामा पनि... Read more »
जनकपुरधाम, २० भदौ : जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आउनुभएको छ । कुनै बेला उहाँको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०÷१२ लाखसम्मको... Read more »
तुलसीपुर,२० भदौ : केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफँैले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा... Read more »