महाेत्तरी जिल्लाकाे बर्दिबास नगरपालिकाकाे किसाननगरमा एक किसानले व्यवसायिक रूपमा पालन गरेको मुर्रा भैँसी । तस्बिर:सञ्जीतकुमार मण्डल / रासस Read more »
बलेवा (बागलुङ), २६ भदौ : पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन । भण्डारणको सुविधा... Read more »
रुकुम, २६ भदौ : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ । पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार... Read more »
गोदावरी (कैलाली), २५ भदौ : कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ । करिव रु २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा... Read more »
घोराही (दाङ), २५ भदौ : तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत चार वर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ । सरकारी जागिरबाट पेन्सन भएपछि बचेको समय कृषि पेसामा लाग्नुभएका वलीले करिब पाँच... Read more »
रुकुम पश्चिम, २५ भदौ : रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उहाँको बाध्यता हो ।... Read more »
कञ्चनपुर, २५ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा... Read more »
सुर्खेतको गुर्भाकोट नगरपालिका -१४ स्थित विशालचौकमा दशैँ तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूलखेती । यहाँ करिब २५ कठ्ठामा विभिन्न जातका फूलखेती गरिएको छ । तस्बिरः सुरेश आचार्य/सस Read more »
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ मा रहेको नवजागरण नमूना माविका विद्यार्थी विद्यालयमा रहेको करेसाबारीमा काम गर्दै । यस विद्यालका विद्यार्थीलाई अध्ययनसँगसँगै प्रयोगात्मक कक्षामा समेत संलग्न गराउने गरिएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस Read more »
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ स्थित पाट्ने खोला नजिकै खुवा उद्योगमा खुवा घोट्दै महिला । तस्बिरः पेमा लामा,/रासस Read more »