सुर्खेतको गुर्भाकोट नगरपालिका -१४ स्थित विशालचौकमा दशैँ तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूलखेती । यहाँ करिब २५ कठ्ठामा विभिन्न जातका फूलखेती गरिएको छ । तस्बिरः सुरेश आचार्य/सस Read more »
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ मा रहेको नवजागरण नमूना माविका विद्यार्थी विद्यालयमा रहेको करेसाबारीमा काम गर्दै । यस विद्यालका विद्यार्थीलाई अध्ययनसँगसँगै प्रयोगात्मक कक्षामा समेत संलग्न गराउने गरिएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस Read more »
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ स्थित पाट्ने खोला नजिकै खुवा उद्योगमा खुवा घोट्दै महिला । तस्बिरः पेमा लामा,/रासस Read more »
कटारी, २५ भदौ ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’ ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार……… तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो... Read more »
ढोरपाटन (बागलुङ), २४ भदौ : बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन... Read more »
जाजरकोट, २४ भदौ : तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिव ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । दस जिल्लाको सडक कालोपत्रसम्बन्धी समीक्षा कार्यक्रममा ७८ किलोमिटर ९५... Read more »
फुङ्लिङ (ताप्लेजुङ), २४ भदौ : गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन... Read more »
म्याग्दी, २४ भदौ : जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता... Read more »
काठमाडौँ, २२ भदौ : नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान... Read more »
काठमाडौँको चाबहिलस्थित शान्ति गोरेटोमा नयाँ प्रविधि ९हाइड्रोपोनिक विधि०बाट गरिएको तरकारीखेती । एउटा गमला राख्ने जति थोरै ठाउँमा ३२ वटासम्म बिरुवा रोप्न सकिन्छ भने यो विधि अपनाएर तरकारीखेती गर्दा समय र पानीको पनि... Read more »