
काठमाडौँ, १७ फागुन : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकी मुलुकसँगको सम्बन्ध सधैँ प्राथमिकतामा रहेको उल्लेख गर्दै पारस्परिक विश्वास र सम्मानका आधारमा छिमेकीहरूसँग मैत्रीपूर्ण, सौहार्द्रपूर्ण र सहयोगात्मक सम्बन्ध रहेको बताउनुभएको छ । नेपाल विश्व... Read more »

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी... Read more »

काठमाडौँ, १५ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताउनुभएको छ । मन्त्रालयमास्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा आज आयोजित कार्यक्रमलाई... Read more »

मोरङ : नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मुलुकको आर्थिक विकास सम्भव हुने यहाँ आज आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘आर्थिक विकासमा सरकार र... Read more »

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताउनुभएको छ । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उहाँले सो... Read more »

घोराही (दाङ), : दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’अन्तर्गत आज भएका खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको पहिलो... Read more »