काठमाडौँ, ७ असोज : सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८०... Read more »
काठमाडौँ, ७ असोज : हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ... Read more »
हाङ्जाउ (चीन), ७ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको... Read more »
झापा, ७ असोज : दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन... Read more »
काठमाडौँ, ५ असोज : पद्मकन्या बहुमुुखी क्याम्पसले आज ७३औँ वार्षिकोत्सव मनाएको छ । आज यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुषालले सात दशकभन्दा पुरानो क्याम्पसको शैक्षिक गुणस्तरका लागि सरोकारवाला... Read more »
काठमाडौँ, ५ असोज : सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो... Read more »
काभ्रेपलाञ्चोक, ५ असोज : काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो... Read more »
ढोरपाटन (बागलुङ), ५ असोज : भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् । यसअवधिमा उनीहरु... Read more »
बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ओभरीस्थित निकुञ्ज संरक्षणमा रहेको अर्जुनबाण गणको संयोजनमा प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धिका लागि राखिएका प्रदर्शनीका सामग्री अवलोकन र स्टलमा राखिएका सामग्रीबारे जानकारी लिँदै विद्यार्थी ।... Read more »
रुकुमपूर्व पुथा उत्तरगङ्गा– ११ उपल्लोसेराका दिलचन बुढाले घोराही– १८ स्थित अखबरेमा दुई बिघा भाडाको जग्गामा गर्नुभएको ड्रागन फ्रुट खेती । पाँच वर्षअगाडि देखि सुरु गर्नुभएको बुढाले करिब तीन हजार ड्रागनका बोट रोप्नु... Read more »