पहिरोले उदीपुर सडक अवरुद्ध

  लमजुङ, १२ साउन लगातारको वर्षापछिकाे पहिराेका कारण डुम्रे-बेँसीसहर सडकखण्ड अन्तर्गत उदीपुर सडक अवरुद्ध भएको छ ।  बेँसीसहर नगरपालिका-१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले... Read more »

मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु

  एजेन्सी न्युयोर्क, १२ साउन नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो बस्तु फेला पारेको छ । उक्त वस्तुसन् २०२१ को फेब्रुवरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा कम गर्न प्रयोग गरिएको... Read more »

कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको वुहानमा फेरि लकडान

  एजेन्सी बेइजिङ, १२ कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको  छ ।  वुहान उपनगरको जनसंख्या १० लाख छ ।जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि... Read more »

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर दिने ।

  काठमाडौं, साउन १२ गते । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम  उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग... Read more »

लक्ष्मी बैंकले शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन गर्ने

  काठमाडौं, ११ साउन लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले १९ साउनदेखि शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लक्ष्मी बैंक कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल योजना... Read more »

विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली

  भक्तपुर, ११ साउन सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा  अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माणमा  तथा जडान नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थी सफल भएका छन् । कलेजबाट... Read more »

आज ७३औं हलो क्रान्ति दिवस, अभियन्ताहरूलाई सम्झिँदै

  लमजुङ, ११ साउन लमजुङको दुराडाँडामा आज ७३औं हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रत्येक... Read more »

अंगोलामा भेटियो दुलर्भ हिरा

  एजेन्सी अंगोला, ११ साउन अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हीरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ अस्ट्रेलियाली साइट अपरेटरले बुधबार घोषणा गरेको छ... Read more »

कांग्रेस खाेटाङमा एकले अर्कालाई कारबाही सिफारिसकाे शृंखला

  खोटाङ, ११ साउन खोटाङमा कांग्रेस नेताबीच दुईवटा अनुशासन समितिमार्फत एक अर्काबिरुद्ध कारबाही सिफारिस गर्ने शृंखला सुरु भएपछि अनुशासन समिति पुनर्गठन गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिको नवौं बैठकले जिल्ला सचिव ज्ञानेन्द्र... Read more »

महोत्तरीमा विद्युत् चुहावट २८ प्रतिशत, कम भोल्टेज र लोडसेडिङको कारक बन्दै

  महोत्तरी, ११ साउन महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले... Read more »