राससले एफटिपी प्रणालीबाट श्रव्यदृश्य सेवा दिन थालिसकेको छ । यस सेवासँग जोडिन बाँकी सेवाग्राहीहरूले आ–आफ्नो आधिकारिक इमेलबाट rssvideosewa@gmail.com मा ‘रिक्वेस्ट’ पठाउन सक्नुहुनेछ – श्रव्यदृश्य शाखा Read more »
काभ्रेपलाञ्चोक, १८ असोज : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण गरिने भएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास... Read more »
जनकपुरधाम, १८ असोज : धनुषाको विदेह नगरपालिका–४ ढाडीकी शर्मिला खातुनलाई सशस्त्र द्वन्द्वको समय अर्थात् करिब १९ वर्षअघि रहरलाग्दो परिवार तहसनहस भएको घटना सम्झिन नपरे हुन्थ्यो जस्तो लाग्छ । तर झन्पछि झन् कष्टपूर्ण... Read more »
काठमाडौँ, १८ असोज ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा(माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ । पार्टी अभियानको... Read more »
गण्डकी, १८ असोज ः नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न... Read more »
ढोरपाटन (बागलुङ), १८ असोज : दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१... Read more »
महेन्द्रनगर (कञ्चनपुर), १८ असोज : डेढ दशकअघि घरबाट विद्यालय जाँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोवरियाका सुनिल चन्द कभर्डहल पुगेर जिम गरिरहेको हेर्न खुबै रहर गर्थे । यहाँको राष्ट्रिय बाल विद्यालयमा माध्यमिक तह अध्ययन... Read more »
काठमाडौँ, १८ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिनुभएको छ । विपद्... Read more »
काठमाडौँ, १८ असोज : नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल... Read more »
लुम्बिनी, १८ असोज : बुद्धजन्मस्थल लुम्बिनी र आसपासका बिरामीलाई केन्द्रित गरी मानव अङ्ग प्रत्यारोपणमा निक्कै महँगो र जटिल उपचार मानिने घुँडाको प्रत्यारोपणको निःशुल्क सेवा प्रदान गरिएको छ । थाइल्याण्डस्थित बुद्धको पहिलो पाइला... Read more »