
एजेन्सी हल्यान्ड, २३ साउन नेदरल्याण्डमाको एउटा विश्वविद्यालयका वैज्ञानिकहरूले पहिलो पटक गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक कणहरू फेला पारेको बताएका छन् । भीरीजे युनिभर्सिटी आम्सटर्डम (भीयूए)का वैज्ञानिकहरूले माइक्रोप्लास्टिक कणहरू फेला पारेका हुन्... Read more »

सुर्खेत, २३ साउन पुरानो सुनलाई नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुईजना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।पुरानो सुन (गरगहना) टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने... Read more »

काठमाडौं, २३ साउन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र... Read more »

काठमाडौं, २३ साउन सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । आज बिहान... Read more »

एजेन्सी गाजा सिटी, २३ साउन इजरायलले आइतवार गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ । तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको हो । गत वर्ष... Read more »

जुम्ला, २२ साउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एकेडेमीतर्फ ईन्टर, ब्याच्लर, मास्टर लेवलमा अध्यापना गराइरहेको छ । तर, आफ्नै भवन नहुँदा प्रतिष्ठानले ११ घर भाडाका घरबाट यी कार्यक्रम सञ्चालन गरिरहेको छ... Read more »

एजेन्सी तेहरान, २२ साउन इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै... Read more »

लमजुङ ,२२ साउन दुराडाँडाको परिचय र पहिचान नामक पुस्तक विमोचन भएको छ । दुराडाँडा क्षेत्रको एतिहासिक, प्राकृतिक, सामाजिक, धार्मिक, साँस्कृतिक लगायतका विषयलाई समेटेर प्रकाशन गरिएको पुस्तक आइतबार सार्वजनिक भएकाे हाे ।... Read more »

काठमाडौं, २२ साउन संसदमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भएको छ । प्रतिनिधिसभाकाे आइतबारकाे बैठकमा गत २९ फागुनमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेस गरेको जबराविरुद्धको महाभियोगको प्रस्तावमाथि छलफल भएको... Read more »

लमजुङ २२ साउन लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन् ।... Read more »