झापा, २५ असोज ; चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत”... Read more »
काठमाडौँ, २५ असोज : राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्षको भूमिका एक दिनका लागि प्रतिकात्मकरुपमा एक बालिकालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा किशोरीहरुलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव गराउन बालबालिका... Read more »
मन्थली (रामेछाप), २५ असोज : जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि... Read more »
चितवन, २५ असोज : नेपालमा अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रसम्म आँखा उपचारको पहुँच पु¥याउनुपर्ने भएको छ । आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि... Read more »
घोराही (दाङ), २५ असोज : घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्नुहुन्छ । उहाँ बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आउनुभएको... Read more »
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको अकस्मात आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूको रिहाईका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह गरेको छ । विदेशमन्त्री एनालेना बेयरबोकले सांसदहरूसँगको बैठकमा भन्नुभयो, “कतारलगायत यस क्षेत्रका विभिन्न... Read more »
जर्मनी सरकारले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र विनिर्माण मन्दीसँग जुधिरहेका बेला यूरोपको शीर्ष अर्थतन्त्र यस वर्ष खुम्चिने अनुमान गर्दै बुधबार आफ्नो आर्थिक वृद्धिदरको पूर्वानुमानमा कटौती गरेको छ । अर्थतन्त्र मन्त्रालयले आफ्नो... Read more »
लण्डनको ल्यूटन विमानस्थलको कार पार्किङमा आगलागीपछि अवरूद्ध उडान पुनः सञ्चालन भएका छन् । विमानस्थलमा परिसरमा भीषण आगलागीका कारण पार्किङ संरचना आंशिक रुपमा भत्किएपछि सबै उडान र अवतरण स्थगित गरिएको केही घण्टापछि बुधबार... Read more »
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुग्नुभएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो । युक्रेनी बालबालिकालाई देश निकाला गरेको... Read more »
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछिसैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५०... Read more »