ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । बागमती प्रदेश सरकारले गरेको... Read more »

रित्तिँदै गाउँ, भरिँदै बजार, सबै एकादेशको कथा जस्ता भए

तनहुँ, १४ फागुन (रासस) : “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले... Read more »

परम्परागत आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ

म्याग्दीका ग्रामीण भेगमा परम्परागतरूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । आयातित कृषि औजार तथा हातहतियारको बढ्दो प्रयोग हुनुका साथै धेरै मिहिनेतमा कम आम्दानी हुने हुँदा नयाँ पुस्ताले आरन... Read more »

वनडढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यका लागि एक... Read more »

लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ

लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट भइरहेको छ । लामो समयदेखि हिउँदे... Read more »

‘जेनेरेसन होप’ अभियानमा जोडिदै स्कुले छात्रछात्रा

  बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयकी ८ कक्षाकी छात्रा स्वस्तिका खपाङ्गी अचेल केही पहिले विद्यालय आइपुग्छिन् । विद्यालय परिसरमा देखिने झुत्राझाम्रा फोहरका टुक्रा उठाएर ‘डस्विन’ (फोहर राख्ने बाल्टिन)मा राख्नु उनको दैनिकीजस्तै... Read more »

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल-भारतका सुरक्षा अधिकारी सहमत

नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र अवैध कारोबार रोकथाम गर्न दुवै देशका सुरक्षा अधिकारीहरू मिलेर अगाडि बढ्न सहमत भएका छन् । मधेस प्रदेश राजधानी जनकपुरधाममा आज बसेको नेपाल–भारत... Read more »

चिनियाँ प्रहरीले वन्यजुन्तु अपराधमा संलग्न ९० हजार जनालाई पक्राउ

चिनियाँ प्रहरीले वन्यजुन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक... Read more »

इरानले अझै पनि ट्रम्पलाई आक्रमण गर्न खोजिरहेको इरानी सैनिक अधिकारीको भनाइ

इरानका एक सैनिक जनरलले आफ्ना शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन आफ्नो देशले अझै पनि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विदेशमन्त्री माइक पोम्पेओलाई मार्न खोजिरहेको बताउनुभएको छ । तेहरानले... Read more »

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अप्रिलको सुरुमा चीन भ्रमण गर्ने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी अप्रिलको सुरुमा चीन भ्रमण गर्ने र युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाब दिन बेइजिङलाई आग्रह गर्नुहुने बताउनुभएको छ । युक्रेनमा युद्ध अन्त्य गर्ने आफ्नो योजना सार्वजनिक... Read more »