म्याग्दीको आरखोलामा दसैँका लागि हालिएको लिङ्गे पिङ खेल्दै स्थानीय

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको आरखोलामा दसैँका लागि हालिएको लिङ्गे पिङ खेल्दै स्थानीय र पृष्ठभूमिमा देखिएको गुुर्जा हिमाल । Read more »

युक्रेन सरकारद्वारा २८ अर्ब अमेरिकी डलरभन्दा बढी रक्षा क्षेत्रमा खर्च

युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को... Read more »

अशोक खत्री जसले आठौँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते

ताकम (म्याग्दी), ७ कात्तिक ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने... Read more »

चितवनको भरतपुर देवघाटधामस्थित धर्मशालाका वृद्धवृद्धालाई दसैँ आएन

चितवनको भरतपुर महानगरपालिका–१ देवघाटधामस्थित धर्मशालामा रहेका वृद्धवृद्धा । आफन्त भेट्न नआउँदा आफूहरुलाई दसैँ आएको अनुभूति नभएको वृद्धवृद्धाको भनाइ छ । Read more »

राष्ट्रपति पौडेल राष्ट्रपति भवन शितल निवासमा आफन्तजनलाई टीका लगाउँदै

राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान राष्ट्रपति भवन शितल निवासमा आफन्तजनलाई विजया दशमीको टीका तथा प्रसाद लगाई दिँदै । Read more »

जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखा : दसैँभर मौसम सफा रहने

काठमाडौँ, ७ कात्तिक आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे... Read more »

विस्फोटक पदार्थ भरिएका हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाइ

इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन कार्यमा कठिनाइँ र ढिलाइँ उत्पन्न भएको छ । उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका... Read more »

गाजा द्वन्द्व शुरु भएदेखि आफ्ना २९ जना कर्मचारी मारिएः संयुक्त राष्ट्रसंघ 

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देीखका हिंसामा उनीहरू मारिएको बताइएको छ ।“हामी स्तब्ध छौं , शोकमा छौां ।... Read more »

राष्ट्रपतिबाट शुभकामना : सुख, शान्ति, समृद्धि, दीर्घायु, एवं उत्तरोत्तर प्रगति

काठमाडौँ, ७ कात्तिक राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडडेलले सत्यको विजय र... Read more »

आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

काठमाडौँ, ७ कात्तिक : आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर... Read more »