ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको नीलगाई

ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको नीलगाई । तस्बिर : विमलबहादुर विष्ट/रासस Read more »

मकवानपुरको थाहा नगरपालिकामा अवस्थित सुन्दर कुन्छाल गाउँ

मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । एउटै रङ्गका घरले सुन्दर देखिन्छ र यहाँ गोपाली समुदायको बसोबास रहेकाले यस गाउँमा कुखुरा पालिदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ... Read more »

घोराही सिस्नेरीका स्थानीय किसान गोरु र हलोको सहायताले मकै छर्दै

घोराही उपमहानगरपालिका-१२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै । कृषिमा आधुनिकरण भित्रिएसँगै यसरी मकै छर्ने परम्परा लोप हुँदैछ । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »

गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायलाई बाख्रा वितरण

गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायको आर्थिक आयआर्जन वृद्धि र क्षमता विकासमा सहयोग पु¥याउन बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक । पालिकाले १ र २ वडामा दलित तथा चेपाङ समुदायको आयआर्जन वृद्धि... Read more »

बेनी-जोमसोम सडक अन्तर्गत म्याग्दीमा रहेको रुप्से झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य हो । तस्विर : सन्तोष गौतम/रासस Read more »

चौतारा साँगाचोकगढि नगरपालिका स्थित पुनर्निर्माण हुँदै कृष्ण मन्दिर

चौतारा साँगाचोकगढि नगरपालिका स्थित ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माणको कार्य गरिँदै । विसं २०७२ को भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर ८ वर्षपछि पुरानै शैली र ढाँचामा पुनर्निर्माण हुन लागको हो ।... Read more »

हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ

  हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उहाँ यसो माथि घरको छानो हेर्नुहुन्छ । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको... Read more »

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस

  न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष... Read more »

चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

  चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु... Read more »

काभ्रेमा सम्बन्ध विच्छेद : नौ महिनामा तीन सय ६५ मुद्दा दर्ता

काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा तीन सय ६५ मुद्दा दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई सम्बन्ध विच्छेदको सहज... Read more »