दाङको लमही हस्नापुरका किसान बाख्रा चराउन चरन क्षेत्रतर्फ लैजाँदै

  दाङको लमही नगरपालिका–७ हस्नापुरका किसान बाख्रा चराउन चरन क्षेत्रतर्फ लैजाँदै । यहाँका अधिकांश किसान व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । Read more »

अर्घाखाँचीको अर्घा दरबार परिसरमा प्रस्तुत गरिएको सराये नाच

कोजाग्रत पूर्णिमाका दिन आज अर्घाखाँचीको अर्घा दरबार परिसरमा प्रस्तुत गरिएको सराये नाच । Read more »

हामीले स्थल हमलाको तयारी गरिरहेका छौँ– इजराइली प्रधानमन्त्री

‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै सुरु हुने बताउनुभएको... Read more »

पाकिस्तानद्वारा गैरकानूनी आप्रवासीहरूलाई राख्न निर्वासन केन्द्र स्थापना

पाकिस्तानले अनुमानित १७ लाख अफगानीसहित अवैधरूपमा देशमा रहेका आप्रवासीहरूका लागि निर्वासन केन्द्र स्थापना गरिरहेको छ । “आगामी बुधबारदेखि अनुमतिबिना देशमा बसोबास गरेका जो कोहीलाई पक्राउ गरी कुनै एक केन्द्रमा पठाइने छ”, अधिकारीहरूले... Read more »

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा कार र ट्रक ठोक्किँदा १३ को मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार कार र ट्याङ्कर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब ६२ किलोमिटर उत्तरमा रहेको चिक्काबल्लापुर जिल्लाको बैंगलोर-हैदराबाद राष्ट्रिय राजमार्गमा... Read more »

ताइवान सरकारले ‘खतरनाक युद्ध’ को जोखिममा निम्त्याएको चीनको आरोप

ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ । चीनले स्वशासित... Read more »

नेपालको उत्तरीनाका रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा

रसुवा,  नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ । एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको एकीकृत भन्सारको... Read more »

दसैँमा प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार

काठमाडौँ,  नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता लागिपर्ने... Read more »

ताप्लेजुङको ग्रामीण क्षेत्रमा अलैँची टिप्न किसानलाई चटारो, बगानमै दसैँ

फुङ्लिङ,  नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट... Read more »

गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ

गण्डकी, गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कूल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास... Read more »