मे महिनामा श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर २५.२ प्रतिशतमा सिमित

  श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा ३५.३ प्रतिशतबाट घटेर मे महिनामा २५.२ प्रतिशतमा झरेको सरकारले जनाएको छ । कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्क (सीसीपीआई) ले श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा अघिल्लो महिनाको तुलनामा... Read more »

युक्रेनको खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध लम्ब्याउन ईयू अधिकारीको आग्रह

युरोपेली सङ्घ (इयू) का कृषि आयुक्तले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताउनुभएको छ । युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर... Read more »

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो

  संयुक्त अरब इमिरेट्स (युएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ । संयुक्त अरब इमिरेट्स (युएई) ले दुई महिनाअघि... Read more »

करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार इरानबाट स्वदेश फिर्ता

  इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा एकै दिन ठूलो सङ्ख्यामा अफगानी शरणार्थी इरानबाट... Read more »

अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिए

  अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त... Read more »

प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल

  प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । उत्तर कोरियाको नेशनल... Read more »

घोराही करौती डाँडास्थित खाली बोत्तलको प्रयोग गरेर बनाएको बोत्तलको घर

घोराही उपमहानगरपालिका–१६ करौती डाँडास्थित स्थानीयवासीले खाली बोत्तलको प्रयोग गरेर बनाएको बोत्तलको घर । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर अवलोकन

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री राम कार्की बुधबार राष्ट्रिय समाचार समिति (रासस)मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर अभिरुचिपूर्वक अवलोकन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »

राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गे पुल

गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गेपुल । सो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव... Read more »

रात्रीभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

  भारतस्थित नेपाली दुतावासद्वारा बुधबार आफ्नो स्वागतका लागि आयोजना गरिएको रात्रीभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »