तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध ऑधीमूल मन्दिर । तस्बिर: कृष्ण न्यौपाने/रासस Read more »
जुम्लाकाे तातोपानी गाउँपालिका- ४ का स्थानीय खेतमा मार्सी धानकाे राेपाइँ गर्दै ।तस्बिर : विजय रावत / रासस Read more »
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल देउती बज्यै मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर: सुरेश आचार्य / रासस Read more »
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको विद्युतगृह । हालसम्म आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । तस्बिरः कृष्ण दवाडी / रासस Read more »
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती क्षेत्रमा चैत धान काट्दै किसान । यतिबेला चैतेधान लगाएका किसान धान काट्न व्यस्त छन् । तस्बिरः दयाराम आचार्य / रासस Read more »
तमानखोला गाउँपालिका–५ खुङ्खानीमा स्थापित ‘गाउँपालिका अध्यक्ष पुस्तकालय’। विद्यार्थीको पठनपाठनमा सहजता ल्याउन गाउँपालिकाले यहाँका तीन विद्यालयमा ‘गाउँपालिका अध्यक्ष पुस्तकालय’ स्थापना गरेको छ । तस्बिरः डम्मर बुढामगर / रासस Read more »
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज । यहाँ उत्पादित हाते कागज काठमाण्डौँलगायतका शहरमा निर्यात हुँदै आएको छ। तस्बिरः सन्तोष पुर्कुटी / रासस Read more »
तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै । कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ ।... Read more »
बारेकोट गाउँपालिकाद्वारा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु । तस्बिरः हेमन्त केसी / रासस Read more »
महोत्तरीको सदरमुकाम जलेश्वरमा उपभोक्ताको प्रतीक्षामा लिची बेच्न बसेका खुद्रा व्यापारी । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस Read more »