म्याग्दीको रघुगंगा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्के र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। तस्बिर :सन्तोष गौतम / रासस Read more »
रुकुम पूर्ब सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाँउबाट देखिएको सिस्ने हिमाल । धौलागिरि हिमशृङ्खलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ९११ मिटर अग्लो छ । तस्बिर : कुलदीप न्यौपाने (रासस) Read more »
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार सरसफाइका लागि श्रमदान गर्दै गाउँ फर्कोदय माध्यमिक विद्यालयका विद्यार्थी । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा अवस्थित संंसारी माईकाे महापूजाकाे लागि शनिबार निकालिएको कलश शाेभायात्रा । आउँदो जेठ २६ गते जलेश्वरमा संसारीमाईकाे महापूजा हुनेछ । तस्बिर:सञ्जीतकुमार मण्डल / रासस Read more »
गढवा गाउँपालिका-१ बडहरामा रहेको कुलपानी सामुदायिक हरित पार्क । तस्बिर: रञ्जिता अधिकारी / रासस Read more »
मर्दी हिमाल पदमार्गअन्तर्गत मेलबोट–अस्तामबीच खण्डमा चौतारा निर्माण गरिँदै । तस्बिर : वासुदेव पौडेल/रासस Read more »
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित पर्यटकीय गाउँ घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमशृङ्खलाको रात्रिकालीन दृश्य । तस्बिरः रामबहादुर थापा/रासस Read more »
नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो... Read more »
सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।... Read more »
चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान... Read more »