हवाईजहाजबाट लिइएको धादिङ गल्छीस्थित पृथ्वीराजमार्ग आसपासको क्षेत्रको दृश्य

हवाईजहाजबाट सोमबार लिइएको धादिङ गल्छीस्थित पृथ्वीराजमार्ग आसपासको क्षेत्रको दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »

भक्तपुर मङ्गलतीर्थमा संरक्षणको पखाईमा रहेको (लामो पाटी) ताहा फल्चा

भक्तपुर नगरपालिका–४ मङ्गलतीर्थमा संरक्षणको पखाईमा रहेको ताहा फल्चा (लामो पाटी) । स्थानीयहरुको मृत्युपश्चात् १०औँ दिनको क्रिया यही फल्चामा गरिन्छ । सो पार्टी संरक्षण एवं पुनःनिर्माणको पटकपटक नगरपालिका तथा वडा कार्यालयमा जानकारी गराउँदा... Read more »

तनहुँको सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क । डिभिजन वन कार्यालय तनहुँमार्फत् रु १० लाखको लागतमा पार्कलाई सौन्दर्यकरण गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

हुम्लाको हेप्का खोलामा पक्की पुल निर्माण हुन नसक्दा काठेपुलमा गुड्दै गाडी

हुम्लाको नाम्खा गाउँपालिका–१ हेप्का खोलामा पक्की पुल समयमै निर्माण हुन नसक्दा काठेपुल माथि गुड्दै गरेको गाडी । तस्बिर : दाने बोहरा/रासस Read more »

हेंवा खोलाको सडक पुल बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै

मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन्... Read more »

यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के

मेची राजमार्गको सडक पुल बाढीले बगाएपछि यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के । तस्बिर : रवीन्द्र काफ्ले/रासस Read more »

सुर्खेत वीरेन्द्रनगर स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननले बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्विर : सुरेश आचार्य/रासस Read more »

पाँचथरको हेवा खोलामा पुल पहिरोले बगाएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पु¥याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको... Read more »

पाकिस्तान : बस दुर्घटनामा १० जनाको मृत्यु, ४० भन्दा बढी घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० भन्दा बढी घाइते भएका छन् । एक लेनको सडकमा विपरीत दिशामा... Read more »

विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमणमा १३ जनाको मृत्यु

विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको... Read more »