बेलायती पुँजी भित्र्याउन उच्चस्तरीय लन्डनमा लगानी सम्मेलन

काठमाडौँ : नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । नेपालको विकास आवश्यकता पूर्ति गर्न... Read more »

एकै दिन थपिए तनहुँमा एक सय बयासी डेङ्गु सङ्क्रमित

तनहुँ : तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै एक सय ८२ जना... Read more »

पश्चिम नवलपरासीमा कृषि सामग्री कम्पनीले मल वितरण सुरु गर्यो

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): पश्चिम नवलपरासीमा कृषि सामग्री कम्पनीले आजदेखि मल वितरण सुरु गरेको छ । हिउँदे बालीको लागि चाहिने आवश्यक डिएपी मल आजदेखि कम्पनीले पालिकालाई वितरण गर्न थालेको हो । जिल्लाको... Read more »

त्रिवेणी–कोरला सडक प्रदेश सरकारको प्राथमिकतामा

मध्यविन्दु (नवलपरासी): गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवासदेखि त्रिवेणी जोड्ने मोटरबाटो बनाउन सङ्घीय सरकारले असहयोग गरे पनि जनताको बलमा निर्माण गरिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)स्थित हुप्सेकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय... Read more »

अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिए

अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका... Read more »

बङ्गलादेशमा आलुको मूल्य वृद्धि रोक्न विदेशबाट आलु आयात गरिने

बङ्गलादेश सरकारले दक्षिण एसियाली मुलुकमा अत्यधिक खपत हुने आलुको मूल्य वृद्धिलाई नियन्त्रण गर्न आलु आयात गर्न अनुमति दिने निर्णय गरेको छ । वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आलुको अत्यधिक माग र... Read more »

युद्धविरामको माग गर्दै अमेरिकी कंग्रेसमा प्रदर्शनकारीको अवरोध

हात रातो रङले ढाकेका प्रदर्शनकारीहरूले अमेरिकी सैन्य सहायतासम्बन्धी कंग्रेसको सुनुवाइमा मङ्गलबार पटक–पटक अवरोध पु¥याएका छन् । यसअघि, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले इजरायल, युक्रेन र अन्य सुरक्षा खर्चका लागि... Read more »

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता

वाशिङटन डिसी: परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि... Read more »

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन

गोरखा:  ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा... Read more »

विश्वकप एसिया छनोट : ओमानले २२ रनले विजयी

काठमाडौँ, १४ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका लागि एक... Read more »