प्रतिनिधिसभाको बैठक स्थगन

प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक मङ्गलबार बस्नेगरी स्थगित भएको छ । बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभए पनि निष्कर्ष निस्कन नसकेकाले... Read more »

नवलपरासीको हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रू १० अनुदान दिने भएको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका... Read more »

राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि

… टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।... Read more »

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका... Read more »

मोरङमा मात्र आठ सय ६५ डेङ्गुबाट सङ्क्रमित

मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हँुदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् ।... Read more »

मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड

जातीय द्वन्द्व र हिंसाका कारण आक्रान्त भएको भारतको उत्तरपूर्वी राज्य मणिपुरको वास्तविक वस्तुस्थितिबारे जानकारी लिन तथा शान्ति सुव्यवस्था बहालीका निम्ति सम्बद्ध पक्षलाई आह्वान गर्न भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआईए) आवद्ध विपक्षी... Read more »

द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि

पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान... Read more »

पोपद्वारा रूसलाई युक्रेनको खाद्यान्न सम्झौतामा फर्कन आग्रह

पोप फ्रान्सिसले युक्रेनी खाद्यान्नलाई ‘ब्ल्याक सी’ हुँदै विश्व बजारसम्म सुरक्षित रूपमा लैजान अनुमति दिने सम्झौतामा फर्कन रूसलाई आग्रह गर्नुभएको छ । गत वर्ष युक्रेनको खाद्यान्न सम्झौतामा सहमति भएको थियो र लगभग ३३... Read more »

बङ्गलादेशमा विपक्षी समूहको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्याँस र रबरको गोली प्रहार

बङ्गलादेशमा निष्पक्ष निर्वाचनका लागि प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका विपक्षी दलसम्वद्ध प्रदर्शनकारी र प्रहरीबीच आइतबार पनि झडप भएको छ । राजधानी ढाकामा शनिबार विपक्षी प्रदर्शनकारीको जुलुसलाई तितर बितर पार्न प्रहरीले अश्रुग्याँस... Read more »

मानिसको औसत आयु ‘१२० वर्ष सम्म बढ्न सक्ने’ वैज्ञानिकको उद्घोष

कृत्तिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी) ले आइतबार जनाएको छ ।... Read more »