भूकम्प पीडितलाई दिन भेरी नगरपालिकामा राखिएका सामग्री

भूकम्प पीडितलाई दिन भेरी नगरपालिका –३ मा राखिएका सामग्री । Read more »

रामीडाँडामा भुकम्पले पुर्‍याएको क्षति अवलोकनका क्रममा राष्ट्रपति पौडेल

  भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडामा भुकम्पले पुर्‍याएको क्षति अवलोकनका क्रममा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत। Read more »

के प्रचण्ड परिवारवादी भएकै हो त ?

  श्रीराम खाईजु आरम्भ के प्रचण्ड परिवारवादी भएकै हो त ? आजभोली यत्रतत्र सर्वत्र ठाउँ कुठाउँ सबैतिर सुनिने आरोप हो ! प्रचण्डमाथि लाग्ने आरोप मध्य सम्भवतः सबैभन्दा धेरै निधार खुम्च्याउनुपर्ने आरोप हो... Read more »

उत्तर कोरियासम्बन्धी वार्ताका लागि विदेशमन्त्री ब्लिङ्केन सोल जाने

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियालगायतका विषयमा छलफल गर्न अर्को साता दक्षिण कोरियाको भ्रमण गर्नुहुने सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ । विदेशमन्त्री ब्लिङ्केन आगामी बुधबार दुई दिने... Read more »

गाजा शरणार्थी शिविरमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भत्र्सना गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन... Read more »

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए प्रोत्साहनस्वरुप रु १५ लाख दिइने

काठमाडौँ:  नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।... Read more »

आममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

भरतपुर: अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की... Read more »

समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महशुल लगाउन निर्देशन

काठमाडौँ: प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले यस्तो महसुल लगाउन निर्देशन दिने निर्णय गरेको... Read more »

प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ : सङ्घीय संसद् सुनुवाइ समितिले प्रस्तावित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित राजदूत पौडलको सुनुवाइ... Read more »

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पु¥याइने बताउनुभएको छ । नेकपा (एमाले) ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा... Read more »